स्वस्थानी ब्रत प्रारम्भ, यस्तो छ महिमा

काठमाडौँ – शहीद स्मारक बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्कबिहिन भएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै खेलाडीलाई क्लबको सम्पर्कमा आउन भनेको छ। फागुन ११ गतेदेखि सुरू हुने तय भएको लिग सुरू गर्न १ महिना बाँकी हुँदा खेलाडी सम्पर्क बिहिन भएका हुन्। बी डिभिजन लिग २०७६ सालको चैतमा चलिरहँदा नोबेल […]

Continue Reading

कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने

छलफलमा बोल्दै संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले नेपाल सरकारले नेपालमा खोप लैजान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सकिने बताए । कार्यक्रममा बोल्दै डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिए । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका […]

Continue Reading

आप्रवासी कामदारको अनुमति (भि’सा) र’द्द गर्दै कुवेत

मेनपावरका अनुसार उनीहरूको प्रायोजक वा कम्पनीहरूले उनीहरूको कामको अनुमति नवीकरण गर्न असफल भएकोले भिसा रद्द गरिएको जनाएको छ । जनवरी १२ मा नयाँ ‘एशल’ प्रणाली सुरू भएदेखि २ हजार ७२६ रेसिडेन्सी अनुमति रद्द गरिएको र १ हजार ५८४ जनाले मुलुक छोडी सकेको जनाएको छ । करीव ३० हजार आप्रवासी कामदारहरुले अनुमति नवीकरण गरिएको थियो । […]

Continue Reading

प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ

काठमाडौं– काठमाडौंस्थित दरवारमार्ग छेउमा रहेको आर्चिज गिफ्ट सपमा बिहीवार युवायुवतीको भीड देखिन्थ्यो । ‘जताततै झिलीमिली भएर होला कुनै गिफ्टमा आँखा जादैँन,’ एक युवती आफू छेउका युवकसँग भन्दै थिइन् । आर्चिज गिफ्ट सपको झकिझकाउ माहोलले प्रेम दिवस (भ्यालेन्टाइन डे) को प्रभाव बढ्दै गएको सहजै बुझ्न सक्ने अवस्था थियो । राजधानीका प्राय सबैजसो गिफ्ट सपमा युवायुवतीको बाक्लो […]

Continue Reading

बुढीगण्डकी आयोजनामा अन्यौलता, मुआब्जा वितरण सुस्त

काठमाडाै‌– बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो परियोजनाको धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि तीव्ररुपमा वितरण हुन सकेको छैन । सरकारले गोरखातर्फ कूल नौ हजार ३७२ रोपनी र धादिङतर्फ कूल दश हजार दुई […]

Continue Reading

असार नलाग्दै बागलुङमा रोपाइँको चटारो

बागलुङ- यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसानले बताएका छन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट […]

Continue Reading

कार्यालय सहयोगीको भ’रमा स्वा’स्थ्यचौकी

हुम्ला– हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, […]

Continue Reading

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार […]

Continue Reading

२०७८ को दशैंमा ‘परदेशी–२’

काठमाडौँ– नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर फिल्मको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका […]

Continue Reading

धर्मकर्ममा मिस नेवाः नेपाल

काठमाडौँ– १५ औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै गत शुक्रबार महाँकाल मन्दिरमा लाख बत्ती बालेका उनीहरुले शनिवार संकटा मन्दिरमा पनि पूजाआजा गरेका हुन् ।

Continue Reading